काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य–सचिव टङ्कलाल घिसिङले मिसन–२०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरेका छन् । राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र