बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लवको बोर्ड बैठकले वर्ष २०२५र२६ का लागि दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । बोर्ड बैठकले गरेको उक्त निर्णयलाई शनिबार