लक्ष्मी सनराईज बैंकले भैरहवामा डिजिटल वित्तिय संवाद कार्यक्रम आयोजना गरेको छ । बैंकले अंग्रेजी महिना डिसेम्बरलाई डिजिटल डिसेम्बर घोषणा गर्दै सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम मार्फत वित्तीय सचेतना दिने उद्धेश्य सहित लुम्बिनी प्रदेशको भैरहवामा डिजिटल