गण्डकी । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुलिन् । राष्ट्रिय समाचार समिति ९रासस०का लागि उनले खिचेको उक्त तस्बिरलाई बिबिसीदेखि विभिन्न