बुटवल । लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२(०८५/०८६) का सम्बन्धमा निजिस्तरसँग नीति संवाद कार्यक्रम लुम्बिनी प्रदेश योजना आयोगले शुक्रवार भैरहवामा सम्पन्न गरेको छ । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालले सहभागी सबैलाई कार्यक्रमको आवश्यकता, ओैचित्यताबारे