काठमाडौं । जम्मु-कस्मिरकी चर्चित इनफ्लुएन्सर तथा रेडियो प्रस्तोता (आरजे) सिमरन सिंह बुधबार राति आफ्नै कोठामा मृत भेटिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार सिमरन गुरुग्राम सेक्टर ४७ मा रहेको आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। सूचना पाएलगत्तै प्रहरीले घटनास्थल