नारायणगढ (चितवन)। महको बजारीकरणसँगै यसको फाइदाको जानकारी दिने उद्देश्यले बिहिबार देखि चितवनको सौराहमा ‘प्रथम मह उत्सव २०८१’ सुरु भएको छ । आजदेखि सुरु १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ स्थलसँगै मह उत्सव पनि सुरु