बुटवल । भूपी शेरचनको ८९ औं जन्म जयन्तीको अवसरमा भूपी शेरचन स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा भूपीस्मृति पुस्तकालय बुटवलमा विद्यालय स्तरीय कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका शिक्षा