देउखुरी । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवासुविधा सुधारका लागि निर्देशन जारी गरेको छ । स्वास्थ्यमन्त्री खेम बहादुर सारुको पहलमा सचिवस्तरीय निर्णय गरेर प्रदेश तहका सरकारी, गैरसरकारी र निजी स्वास्थ्य संस्थामा काम