बुटवल । रुपन्देहीको भैरहवा स्थित भीम अस्पतालले एक बालिकाको उपचारको क्रममा गम्भीर लापरवाही गरेको पाइएको छ । आइतबार दाँतबाट पिप निस्किने समस्या भएर उपचारका लागि अस्पताल पुगेकी सुनिता कोहार ८ वर्षिय बालिकाको लगाउनुपर्ने सूई