ठ्याक्क कहिले, कहाँ, कसरी, किन आपत–विपद आउँदैछ भनेर जानकारी हुनु परेन मलाई ?...
ए ! तेती सजिलै पाइन्छ नागरिकता ? कि त भाइरल हुन परो कि बाहिरल.. HOME DELIVERY नै दिइन्छ ।
हुँदैन जानुस् .. बृद्ध भत्ता पो हो त .. नागरिकता भोटरकार्ड, रास्टे परिचयपत्र सबै चाहिन्छ.. हाम्ले लिने भत्ता मात्रै हो स्वाट्ट लिन मिल्ने त..