बुटवल। देवदह प्रेस क्लबको आयोजनामा यही पौष ११ गतेदेखि दोस्रो मिडिया फेस्टिवल हुने भएको छ । आम सञ्चारको वर्तमान अवस्था, आगामी यात्रा, यसका विश्वसनीयता र आर्थिक अवस्थाका बारेमा विभिन्न विषय विज्ञहरुको उपस्थितीमा बहससहित कार्यक्रम आयोजना