काठमाण्डौं । बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो...
बुटवल । प्रतिनिधिसभा निर्वाचनको ३ ठाउँमा जारी मतगणनामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । गणना जारी रहेका २ ठाउँमा काँग्रेस तथा एक ठाउँमा माओवादीले अग्रता कायम गर्दा नेकपा एमालेका...
काठमाण्डौं । दोलखाको १० मतदान केन्द्रमा मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय...