काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतको आदेशपछि हाजिर जमानीमा आजै रिहा गरिएको छ । शुक्रबार सर्बाेच्न्याचका न्याधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंका छोरा निराजनद्वारा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा