विद्यादेवी भण्डारी (पूर्व राष्ट्रपति) नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, नयाँ
बुटवल। लुम्बिनी प्रदेश भ्रमणका लागि विहिबार रुपन्देही आएकी पूर्वा राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि अन्तरसंवाद सुरु गर्ने भएकी छन् । कोशी र गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराष्ट्रपति भण्डारी तीन दिनको कार्यक्रम लिएर रुपन्देही आइपुगेकी छन् ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनबाट प्राप्त अधिकारलाई सही सदुपयोग गरी समानता र सम्मानको लागि अथक प्रयास जारी राख्नुपर्ने बताएकी छन् । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सामाजिक सञ्जाल
गण्डकी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन् । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको