बुटवल । रुपन्देहीमा स्थानीय पाठ्यक्रममा एकरुपता हुनु पर्ने र त्यसको अगुवाई बुटवल उपमहानगरपालिकाले लिनु पर्ने एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बताएका छन् । सामाजिक परिवर्तन केन्द्र र अभिभावक संघ नेपालको आयोजनामा विहीबार बुटवलमा आयोजित स्थानीय पाठ्यक्रमको