बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत बुधार विभिन्न प्रतियोगीता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल, छात्र
भलिबलमा पब्लिक मावि विजयी बुटवल, पुस । जिल्ला स्तरिय कालिका कपको कबड्डी तर्फको पहिलो दिनका खेल सम्पन्न भएका छन् । छात्रा छात्र कबड्डी प्रतियोगीतामा पहिलो दिन ४ वटा खेल सकिएका हुन । पहिलो