बुटवल। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफूले पाउने पारिश्रमिक तथा सेवा सुविधाको रकमबाट विद्यार्थीलाई छात्रावृत्ति बाँडेका छन् । प्रमुख खाँणले सोमबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४६ विद्यार्थीहरुलाई आफ्ले वर्षभरि पाउने