मुम्बइ। अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’को गति बक्स अफिसमा रोकिने संकेत देखिएको छैन । चलचित्रले स्वदेशमा मात्रै नभई विदेशमा पनि ठुलो नाफा कमाइरहेको छ । यो चलचित्रले रिलिज पश्चात कैयौं रेकर्ड बनाउन सफल