काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलतर्फ उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज काठमाडौंतर्फ डाइभर्ट गरी अवतरण गराइएको छ। ७२ यात्रु र चार जना चालक दलका सदस्य रहेको जहाज
काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट
काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आज (विहिबार) विहान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। बिहान साढे ६ बजे माउन्टेन
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले विवाहित जोडिलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले असार महिनामा बिहे गरेका विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुई तर्फी उडानमा निशुल्क टिकट योजना ल्याएको जनाएको
काठमाडाैं। बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। भोजपुरको दिङ्गलास्थित साल्मामा...
काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको...