देउखुरी। लुम्बिनी प्रदेशले बनाएको निजामती सेवा ऐन कार्यान्वयनमा गएपछी जनशक्ति व्यवस्थापनको काम अघि बढेको छ । प्रदेश निजामती सेवा ऐनलाई आधार मानेर प्रदेश लोक सेवा आयोगले जनशक्ति व्यवस्थापनकोलागी खुला र आन्तरिक प्रतिस्पर्धाको नयाँ विज्ञापन खोल्ने