काठमाडौं। आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस ‘नागरिकको स्वास्थ्यः राज्यको दायित्व’ भन्ने नारासहित विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ तारिखमा स्वास्थ्यमा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज डे) दिवस मनाइन्छ । स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्य