कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई रु १५ हजार पुरुस्कार दिइने भएको छ । प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी झल्कने सङ्केत चिह्नसँगै नगरपालिकाको नक्सा