बुटवल । आईएसएमटी कलेज बुटवलको आयोजनामा भएको दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । तिलोत्तमाको मोनालिसा फुटसल एरिनामा शुक्रबार र शनिवार भएको प्रतियोगितामा न्यू होराइजन इंग्रलिस बोडिङ्ग स्कुल विजेता भएको छ ।
बुटवल । आईएसएमटी कलेजले बीएचएम र बिएस्सी आइटी विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आइतबार होटल पौवामा एक कार्यक्रमको आयोजना गरि अभिमुखीकरण कार्यक्रम प्रदान गरेको हो । सो अभिमुखीकरण कार्यक्रममा आईएसएमटी ग्रुपका