बुटवल । घोषणा भएको लामो समयसम्म अलपत्र मोतिपुर औद्योगिक क्षेत्रमा पुनः नापजाँचको काम सुरु भएको छ । जग्गा विवाद समाधानका लागि नापजाँच सुरु गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक पदम वलीले जानकारी दिए । नयाँ