बुटवल । रुपन्देहीमा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई निमित्त प्रमुख यादव सुवेदीले आफ्नो घरपाई मिलाउन अनावश्यक खर्च बढाउने गरी दाङमा लैजान प्रयास गरेपछि यहाँका कर्मचारी विरोधमा उत्रेका छन्