महोत्तरी । मधेशको मिथिलाञ्चल क्षेत्र आज उत्सवमय बनेको छ । मङ्सिर शुक्लपञ्चमीका दिन मर्यादा पुरुषोत्तम श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको दिनको सम्झनामा आज मिथिला उत्सवमय बनेको हो । जनकपुरधाममा वैदिक विधिको मैथिल परम्पराअनुसार