ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले हरेक श्रमजीवी नागरिकको कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ भन्नेमा जोड दिएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक सम्बन्ध र श्रम