गण्डकी । कास्कीको पोखरामा बुधबार सम्पन्न प्रदेश लोकसेवा आयोगको चौथो सम्मेलनले नौ बुँदे घोषणापत्र पारित गरेको छ । प्रदेश लोकसेवा आयोग, गण्डकीको आयोजनामा दुई दिनसम्म चलेको सम्मेलनले प्रदेश लोकसेवा आयोग ऐन २०७५ बमोजिम