दाङ । राप्ती प्रादेशिक अस्पताल मिर्गौलाको डाइलासिस गर्ने बिरामीहरूको सङ्ख्या बढेपछि समस्या भएको छ । अहिले ७० जनाले नियमित डाइलासिस गर्दै आइरहेको र ४० जना बढि पालोमा बसेको अस्पतालको भनाइ छ । अस्पतालमा डाइलासिसको