एसएलसीको तयारीमा थिएँ । जाडो महिना थियो । त्यतिबेला बुटवलको राममन्दिर लाइनमा भोटेनीको थुक्पा पसल (सबैले त्यस्तै नामले चिन्थे) थियो । हामीले जाडोको बेला तात्तातो थुक्पा खाँदै थियौं । थुक्पा खाएपछि पसलमा भएका मानिसहरु एक