बुटवल । रुपन्देहीका निजी शैक्षिक संस्थाहरुले विद्यार्थीबाट लाखौ रकम उठाएर गरेको लुट धन्दा सार्वजनिक भएको छ । यहाँका १ दर्जन निजी शैक्षिक संस्थाहरुले नियम विपरित करिब ७१ लाख रकम उठाएको तथ्याङ्क नेपाल विद्यार्थी संघ रुपन्देहीले