ब्रसेल्स । विश्वमै पहिलो पटक बेल्जियममा यौनकर्मीलाई प्रसूति बिदा, पेन्सन, स्वास्थ्य बीमा र बिरामी बिदालगायतका धेरै अधिकार दिने घोषणा गरिएको छ । बीबीसीका अनुसार यस कानून अन्तर्गत यौनकर्मीहरूलाई अन्य कर्मचारीहरू जस्तै रोजगारी र सुरक्षा