दाङ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रीपरिषद् बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा साेमवार बसेकाे छ । बैठकले तीन वटा महत्त्वपूर्ण निर्णयहरू गरेकाे छ । बैठकले यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे