भैरहवा (रुपन्देही) । रुपन्देही क्रिकेट सङ्घले चालु आर्थिक वर्षमा सात जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ । खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि मासिक पाँच हजार दिने गरी सात जना खेलाडी