बुटवल । रुपन्देहीको रोहीणी गाउँपालिका–६ स्थित पशुपति माध्यमिक विद्यालयमा शनिबार पहिलो पाइला नेपाल बुटवल शाखाले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको न्यानो माया अभियान अनतरगत विद्यालयमा रहेका ३६४ जना विद्यार्थीलाई न्यानोकपडा वितरण गरिएको
बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.३ अन्तर्गतका पाँच सामुदायिक विद्यालयका ३०१ जना अतिविपन्न विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ। वितरण गरिएका न्यानो कपडामा ट्र्याकसुट, टोपी, र