बुटवल । शैक्षिक सुधारका निम्ति पोखरादेखि आन्दोलन थालेका नेत्र चापागाईले सातवटै प्रदेशको राजधानीमा एक्लै विरोध प्रर्दशन गर्ने भएका छन् । मंसिर १३ र १४ गते धनगढीमा एक्लै प्रदर्शन गरेका चापागाईले शनिवार र आइतबार लुम्बिनी