बर्दघाट सुस्तापश्चिम । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा रु दुई करोड ८० लाख लागतमा निर्माण गरिएको बसपार्क उपयोगविहीन छ । सहरी विकास मन्त्रालयले रु दुई करोड ८० लाख लागतमा निर्माण गरेको उक्त बसपार्कको भौतिक