बुटवल । ३७ औँ विश्व एड्स दिवस (डिसेम्बर १) को अवसरमा बुटवलमा बृहत सचेतनामुलक रयाली गरिएको छ । ‘अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार’ नारासहित अक्सबृज ईन्टरनेश्नल एकेडेमीको आयोजनामा आईतबार सचेतनामुलक रयाली गरिएको हो
काठमाडौं । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना