बुटवल । सौन्दर्यका क्षेत्रमा ख्याति कमाएको प्रसिद्ध नेपाली ब्रान्ड "वेलटेन"का उत्पादक वेललटेन कस्मेटिक इन्डष्ट्रिज प्रा.लि ले स्किन केयर प्रडक्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार चितवनको हाेटल ल्यान्डमार्कमा एक कार्यक्रम आयोजना गर्दे ती प्रसाधनहरू सार्वजनिक गरेको