म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्थिन । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनि चिन्तित छिन् । “पहिले टोड्केको मुला