सुर्खेत । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने...
काठमाण्डौं । कर्णालीमा सत्ता साझेदार प्रमुख २ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेका छन् । एमालेले यामलाल कँडेल र माओवादी केन्द्रले राजकुमार शर्मालाई सर्वसम्मत दल नेता चयन गरेको हो...
सुर्खेत । नेपाली कांग्रेससँगको गठबन्धन तोडिएसँगै कर्णालीमा मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बन्दै आएको छ । अघिल्लोपटक सबैभन्दा बढी प्रदेशसभा सदस्यहरू भए पनि सरकारको नेतृत्व गर्न नपाएको नेकपा एमाले योपटक कर्णालीमा आफ्नो नेतृत्वमा सरकार...
सुर्खेत । संसदीय समितिबाट विधेयक अघि बढ्न नसकेका कारण कर्णाली प्रदेशसभाका ११ वटा विधेयक निष्क्रिय भएका छन् । कर्णालीका प्रदेश सभा सदस्यहरूको स्वार्थ बाझिएका कारण प्रक्रियामा नगएपछि विद्धेकहरू निष्क्रिय भएका हुन्। कर्णाली सूचना प्रविधि तथा...
सुर्खेत । कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषण नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न लर्काे लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले केन्द्रमा गएर...
काठमाडौं । अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुवै दलको बहुमत थियो । कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस...