पछिल्लो समय सवारी दुर्घटना तथा दुर्घटनामा परी हुने मृत्युदर वृद्धि भएको छ । सडकमा बढ्दो ट्राफिकसँगै दुर्घटनाको दर लाग्दो अवस्था देखिन्छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार मंसिर १ गतेदेखि २७ गतेसम्मको अवधिमा