काठमाडौं । एलन मस्कको स्याटलाइट इन्टरनेट प्रविधि कम्पनी स्टारलिङ्कले भारतमा छिट्टै सेवा दिन पाउने भएको छ । भारतका दूरसञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले सरकारका सबै आवश्यक नियम पूरा गर्ने प्रक्रियामा स्टारलिङ्क लागेकाले चाँडै नै सेवा सञ्चालनकाे