भैरहवा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगर नगरपालिकाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले उदय कुमार मल्लिकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । । शुक्रबार भैरहवामा भएको साधारण सभा तथा अधिवेशनले ३