भैरहवा । जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएको छ । नस्ल सुधार गर्दै स्थानीय जातका माछाको संख्या बढाउने उद्देश्यले विश्व मत्सय दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी विभिन्न जातका माछाका भुरा छाडिएको हो...