काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीयता अनुरुपको स्वास्थ्य सेवा