अहिलेको स्थानीय तहको उपनिर्वाचन वाट दलहरू उभिएको धरातल परीक्षण भयो । लोकतन्त्रमा जनताबाट निर्वाचित हुने पदमा दलहरूले गठवन्धन नगरुन् र जनताले आफूले चाहेको उम्मेदवार र दललाई मत दिउन् भन्ने हाम्रो चाहना पनि हो ।
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ। नेकपा (माओवादी
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा ९एमाले० एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ । कांग्रेस वडाध्यक्ष बाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो । बाजुराको स्वामीकार्तिक
इटहरी । कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएर स्वतन्त्रबाट उठेर पराजित भएका नमोनारायण माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । ७९ सालको स्थानीय तहको निर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका १ को वडाध्यक्षमा नमोनारायणले कांग्रेसबाट टिकटको आकांक्षा राखेका थिए
बुटवल । स्थानीय तह उपनिर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशका रिक्त ५ पदका लागि आज मतदान हुँदै छ । रिक्त ६ पदमध्ये एक स्थानमा निर्विरोध रुपमा माओवादीले जितेको छ । लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगा
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१
काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि
बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिका( १ मा उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् । आज कपिलवस्तुको
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै
बुटवल । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ । पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले