मोरङ। मोरङको रङ्गेली नगरपालिकामा रु साढे नौ करोड लगानीमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास गरिएको छ । रङ्गेली–८ स्थित दर्वेशामा निर्माण हुने उक्त केन्द्रको जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा ठाकुर, रङ्गेलीका नगरप्रमुख दलिप
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं.१३ बेलबासमा स्व.सन्त नेता कृष्णप्रसाद भट्टराई सम्मृति प्रतिष्ठानको भवन शिलान्यास भएको छ । भवनको आइतबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरेका हुन् । सो अवसरमा
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रांगणमा दुर्गा मन्दिरको आज शिलान्यास गरिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्री तथा कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण