काठमाडौं । बोइङले आफ्नो प्रोफेशनल एयरोस्पेस लेबर युनियनका ४०० भन्दा बढी सदस्यहरूलाई काम छोड्ने सूचना पठाएको छ। वित्तीय संकट, नियामक चुनौती र ८ हप्ताको मेसिनिस्ट युनियन हडतालको सामना गरिरहेको बेला बोइङलले कर्मचारी कटौतीको यो सुचना